काठमाण्डौँ । हुम्ला जिल्ला एडिएसलाइन नहँुदा इन्टरनेट विहीन भएको छ । हुम्ला जिल्लामा करीब एक महिनादेखि एडिएसलको इन्टरनेट जाँदा यहाँका सरकारी कार्यालय, राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था र बैंकहरुमा समस्या आएको स्थानीयवासी बताउँछन् ।
हुम्लामा सञ्चालित एक मात्र सेवा वल्र्डलिङ्क कम्युनिकेसन जडान भएका कार्यालय गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय, जडान गरिएका बैंकमा मात्र कामकाज सहज भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ माघ २०७६, २२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार
मनपरी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन