कौरा नृत्य प्रस्तुत गर्दै युवती

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १२ : ३७
कौरा नृत्य प्रस्तुत गर्दै युवती

दमौली । तनहुँको भीमाद नगरपालिका–९ स्थित सिद्धगुफामा भ्रमण वर्ष २०२० को शुभारम्भ गर्न आयोजित कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवती । तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस