माओवादीको समर्थनमा गुरुङ प्रदेश ४ मुख्यमन्त्री

सोमबार, २९ माघ २०७४, १६ : ०८
माओवादीको समर्थनमा गुरुङ प्रदेश ४ मुख्यमन्त्री

पोखरा । माओवादी केन्द्रको समर्थनमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

आइतबार मात्र दलको नेता चुनिएका  गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङ आइतबार मात्र दलको नेता चुनिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस