मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक । उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तश्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन समस्या भएकाले हारगुहार गर्दै रामबहादुर । तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी र नवजात शिशुको मृत्यु
फोहरमा नवजात शिशुको शव भेटियो
धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो