आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, १२ : ४९
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 
यसअघि आइतबार सुन ७५ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा  ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएका छ । यस्तै चाँदी सोमबार तोलामा ८ सय ९० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस