रुखमा पारिलो घामको किरणमा लाटोकोसेरो

मंगलबार, २२ पुस २०७६, १७ : २६
रुखमा पारिलो घामको किरणमा लाटोकोसेरो

भक्तपुर । मध्यपुर थिमि–४, शंखधर चोकको एक रुखमा पारिलो घामको किरणमा लाटोकोसेरो । हिन्दु धर्मअनुसार लक्ष्मीको बाहनका रुपमा लाटोकोसेरोलाई लिइन्छ । नेपालमा २२ प्रजातिका लाटोकोसेरो पाइने विश्वास गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस