चितवन । चितवनमा आमाहरु भ्रमण वर्षको स्वागतमा निस्केका छन् । चितवनको भरतपुर महानगरपालिकाले गरेको भ्रमण वर्षको स्वागत कार्यक्रममा विभिन्न टोलका आमाहरु भ्रमण वर्षको स्वागतमा निस्केका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, १३ : ३४
लेखकबाट थप