मौलिक वेषभूषामा बालिका तथा युवती

शनिबार, १२ पुस २०७६, १२ : २८
मौलिक वेषभूषामा बालिका तथा युवती

शुक्रबारदेखि शुरु भएको बागलुङ महोत्सव–२०७६को  अवसरमा मौलिक वेषभूषामा सजिएका बालिका तथा युवती । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव २० गतेसम्म चल्नेछ ।  तस्वीरःखेमराज गौतम/रासस

प्रतिक्रिया दिनुहोस