यस्तो छ आजको बिनिमयदर

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, ०७ : ४७
यस्तो छ आजको बिनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको बिदेशी मुद्राको बिनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.७३ र बिक्रीदर ११४.३३ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिदर १२६.१९ र बिक्रीदर १२६.८५ रहेको छ । 
पाउण्ड एकको खरिददर १४७.५६ र बिक्रीदर १२८.३३ रुपैयाँ रहेको छ । पाउण्ड बुधबार एकको खरिददर १४७.१९ र बिक्रीदर १४७.५६ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस