आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, ०८ : ०३
आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको बिनिमय दरअनुसार अमेरिकी डलर बुधबार एकको खरिददर ११३.७३ र बिक्रीदर ११३.७३ रुपैयाँ रहेको छ ।

यसैगरी युरो एकको खरिददर १२५.९४ र बिक्रीदर १२६.६० रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४७.१९ र बिक्रीदर १४७.९६ रुपैयाँ रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३०.३१ र बिक्रीदर ३०.४७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस