ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ कोसेली घरमा बिक्रीका लागि राखिएको दारको काठबाट निर्मित तोङ्वाको भाँडा । स्थानीय उद्यमीद्वारा उत्पादित सामग्रीलाई कोसेली घरले खरीद गरेर राख्न थालेपछि यहाँका उद्यमी व्यवसायीलाई सहजका साथै राम्रो आम्दानी हुने गरेको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस
प्रतिक्रिया दिनुहोस