विदेशी मुद्राको बिनिमय दर

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, ०९ : २३
विदेशी मुद्राको बिनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको बिनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर ११३.२६  र बिक्रीदर ११३.८६ रुपैयाँ रहेको छ । 
यसैगरी युरो एकको खरिददर १२६.४२  र बिक्रीदर १२७.८ तथा पाउण्ड खरिददर १४९.५९ र बिक्रीदर १५०.३९ रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१.११ र बिक्रीदर ३१.२७ रहेको राष्ट्र बैंकले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस