प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

सफल खबर संवाददाता

विहीबार, १४ कार्तिक २०७६, १७ : ०८
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री डिस्चार्ज हुन लाग्नुभएको छ : प्रचण्ड 
 


 

प्रतिक्रिया दिनुहोस