अमेरिकी राष्ट्रपति ट्रम्पको तिहार

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, ११ : ३२
अमेरिकी राष्ट्रपति ट्रम्पको तिहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दीपावली मनाएका छन् ।

उनले दीपावलीको सबैलाई शुभकामना दिँदै छोटो मन्तव्यसमेत दिएका थिए । फूलफूलको गुच्छामाथि रहेको बत्ती बालेर राष्ट्रपति ट्रम्पले सबैलाई शुभकामना दिएका थिए ।

आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउनमा दीपावली गरेका हुन् ।

आफूले दीपावली मनाएको भिडियो राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

भिडियोमा उनी मैनवत्ती बालिरहेका देखिएका छन् ।

ट्वीटमा उनले लेखेका छन्,‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरुलाई शुभकाममा दिन्छौं ।’

As Diwali commences, @FLOTUS Melania and I wish those observing the Festival of Lights a blessed and happy celebration! #HappyDiwali pic.twitter.com/LGXkUzMJiI

As Diwali commences, @FLOTUS Melania and I wish those observing the Festival of Lights a blessed and happy celebration! #HappyDiwali pic.twitter.com/LGXkUzMJiI — Donald J. Trump (@realDonaldTrump) October 27, 2019

 

— Donald J. Trump (@realDonaldTrump) October 27, 2019

प्रतिक्रिया दिनुहोस