काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजारको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिने निर्णय गरेको छ ।
हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कम्पनीले ९१ लाख ९० हजार डरलमा नोट छापेर नेपाल पठाउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०७६, १२ : ४८
लेखकबाट थप