राजपा सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ पूर्जी जारी

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १२ : ५३
राजपा सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस