घोडेपानीमा रमाउँदै पर्यटक

बुधबार, १५ असोज २०७६, १३ : ४४
घोडेपानीमा रमाउँदै पर्यटक

राउण्ड अन्नपूर्णको उत्कृष्ट पर्यटकीयस्थल म्याग्दीको घोडेपानीमा रमाउँदै गरेका विदेशी पर्यटक । यतिबेला घोडेपानीमा स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लागेको छ । तस्बीर : धुर्वसागर शर्मा (रासस)
 

प्रतिक्रिया दिनुहोस