सुनको मूल्य घट्यो

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०७६, ११ : ००
सुनको मूल्य घट्यो

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ ।

शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । 

चाँदी भने आइतबार रु ८४५ मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा रु ८६० थियो ।

प्रतिक्रिया दिनुहोस