चापागाईं विप्लव नेतृत्वको नेकपा सदस्य नभएको दावी

शुक्रबार, ०३ असोज २०७६, १७ : २१
चापागाईं  विप्लव नेतृत्वको नेकपा सदस्य नभएको दावी

चितवन । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी भरतपुर महानगर कमिटीले भरतपुर महानगरपालिका घर भई गैँडाकोट बस्दै आएका पोशकान्त चापागाईं आफनो पार्टीको सदस्य नभएको दावी गरेको छ ।

महानगर इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारद्वारा जारी विज्ञप्तिमा पार्टीका विरुद्ध भ्रम फैलाउन विभिन्न ब्यक्ति र संस्थालाई राज्यले प्रयोग गरी आफुहरुमाथि षडयन्त्र गर्न थालिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस