काठमाडौं । नेकपा र नेपाली काँग्रेसबीच आइतबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड, र काँग्रेस सभापति शेरबहादुर देउवालगायतबीच बालुवाटारमा छलफल भएको हो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँके घटना, विधेयकहरु, भ्रस्टाचार,महंगी लगायतका विषयमा छलफल भएको जानकारी दिए ।
दुई घण्टा बढीको संवादका क्रममा पार्टीले समग्र मुद्दामा सरकारलाई सचेत गराएको प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०७६, २१ : २८
लेखकबाट थप