नेपाल प्रहरीका ५० एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, १९ : ४७
नेपाल प्रहरीका ५० एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ५० एसपीको सरुवा भएको छ ।

आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार शुक्रबार उनीहरुको सरुवा भएको हो ।

भाद्र महिनाको तलब समेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी एसपीहरुको सरुवा भएको प्हरी प्धान कार्यालयले साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस