मानहुँडाँडामा रेलिङ निर्माण

बुधबार, ११ भदौ २०७६, १९ : ०३
मानहुँडाँडामा रेलिङ निर्माण

तनहुँको पर्यटकीय गन्तव्य मानहुँडाँडामा सुरक्षाका लागि निर्माण गरिएको रेलिङ । नगरपालिकाको रु २५ लाख र वडाको रु पाँच लाखको लागतमा सात सय मिटर रेलिङ निर्माण गरिएको छ ।
 तस्वीर : कृष्ण न्यौपाने (रासस)

प्रतिक्रिया दिनुहोस