आज कति छ सुनचाँदीको भाउ ?

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, ११ : १३
आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुनपनि मंगलबार मूल्य अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ । चाँदीको मूल्य भने मंगलबार तोलामा ६० मा कारोबार भएकोमा बुधबार रु २० बढेर ८० मा कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस