काठमाडौं । केही दिनदेखि लगातार बढेको सुनको मूल्य आज पनि उकालो लागेको छ । सोमबार प्रति तोला ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ६८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी सोमबार प्रति तोला ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ६७ हजार ७०० रुपैयाँ पुगेको छ ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५८ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५८ हजार ४५ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०७६, १८ : ००
लेखकबाट थप