चितवन । पुर्वि चितवनबाट लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकि छिन । कालिका नगरपालिका वडा न ७ का ६५ वर्षीय राममाया तामाङलाई घरबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको साथबाट २ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । विक्रिवितरण भईरहेको सुचनाका आधारमा घर खानतलासी गर्दा उनलाई गाजासहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । तामाङलाई ईलाका प्रहरी कार्यालय टाडीको नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०७६, १२ : ५७
लेखकबाट थप