काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपालाई जवाफ दिएका छन् । डा भट्टराईले ट्वीटमा भनेका छन्, ‘दीपक मनाङ्गेजस्ता बौद्धिक पार्टीमा अरु बौद्धिकहरु आवश्यक पर्छ र ?
नेकपाका नेताहरुले डा भट्टराईलगायतलाई नेकपामा आउन आग्रह गरेपछि भट्टराईले यस्तो ट्वीट गरेका हुन् । समाजवादी पाटीका केही नेता तथा कार्यकर्तालाई नेकपाकमा प्रवेश गराउँदै नेताहरुले बाबुरामको पीएचडीले अन्यत्र काम नगर्ने बताएका थिए ।
कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र? — Baburam Bhattarai (@brb1954) July 5, 2019
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०७६, १४ : ४१
लेखकबाट थप