करिश्माले एसईईमा ल्याइन ३ जिपिए

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, १८ : ५५
करिश्माले एसईईमा ल्याइन ३ जिपिए

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले एसईईमा ३ जिपिए ल्याएर उत्तीर्ण गरेकी छन् । 
मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

यो पनि
एसईईको परीक्षाफल प्रकाशित, यसरी सजिलै हेर्नुहोस् नतिजा
 

प्रतिक्रिया दिनुहोस