काठमाडौं । सामुदायिक लघुवित्त संस्थाको साधारण शेयर निश्कासन स्थगित भएको छ । नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३,००,००,००० रकम बराबर प्रति शेयर रु. १०० अङ्कित दरको ३,००,००० कित्ता साधारण शेयरको निष्काशन गर्न गर्ने धितोपत्र बोर्डको निर्देशन अनुसार स्थगित भएको हो ।
संस्थाले सर्वसाधारणको लागि माघ ९गतेदेखि फागुन ८ सम्ममा शेयर निष्काशन बिक्री खुला गरिनेसुचना जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस