को–को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १५ : १४
को–को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियाअन्तर्गत ७७ वटै जिल्लाका जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो ।

बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको थियो । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ ।

हेर्नुहोस्,नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुको सूचि

यो पनि
यी हुन् पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्ला अध्यक्षहरु

प्रतिक्रिया दिनुहोस