बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्‍यु

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०७५, २१ : ५४
बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्‍यु

रुपन्देही । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुुधबार साँझ  बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय फिरोज खानको मृत्युु भएको प्रहरीले जनाएको छ  ।
प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस