एनआईसी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, १८ : २८
एनआईसी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

बुटवल । एन आई सी एशिया बैंकको रुपन्देही स्थित बुटवल वडा नं १३ बेलबासमा नयाँ शाखा विस्तार भएको छ ।
शाखाको एन आई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरे ।

उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस