सौतेलो दाईको हत्या आरोपी बहिनी रिहा

सफल खबर संवाददाता

सोमबार, २७ फागुन २०७५, २० : ५३
सौतेलो दाईको हत्या आरोपी बहिनी रिहा

लण्डन । उत्तर कोरियाका नेता किम जोङ–उनका सौतेलो दाई किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियन महिला रिहा भएकी छन् ।

इन्डोनेसियाली महिला सिती आइशामाथि लागेको हत्याको आरोप फिर्ता लिइएपछि उनी रिहा भएकी हुन् ।

दुवैले आरोप अस्वीकार गरेका छन् । नाममाथि सन् २०१७ को फेब्रअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । नामलाई उपचारका लागि अस्पताल लगिँदै थियो, त्यहि क्रममा उनको निधन भयो ।

प्रतिक्रिया दिनुहोस