एनसेलको कार्यालयमा बम बिष्फोट: घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, ०८ : १९
एनसेलको कार्यालयमा बम बिष्फोट: घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
 विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस