जाजरकोट भेरी नगरपालिका– १३ स्थित कुदु, भुरचौर, आली लगायतका गाउँमा सयाँै स्थानीयका जमिनहरु सिँचाइको अभावमा बाँझै रहेका छन् । सिँचाइ सुविधा खानेपानी नहुँदा यहाँका स्थानीय भेरी नदीको फोहर पानी पिउन बाध्य भएका छन् ।
तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस
प्रतिक्रिया दिनुहोस