मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढीमा पर्यटकहरु । नेपाल एकीकरणको इतिहाससँग जोडिएको यस गढीलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपछि यहाँ पर्यटकको चाप बढ्न थालेको छ । तस्वीर : प्रकाश अधिकारी, हेटौंडा, रासस
प्रतिक्रिया दिनुहोस