स्याउँको सुकुटी घरको छतमा र बार्दलीमा

शुक्रबार, १४ मंसिर २०७५, १३ : २३
स्याउँको सुकुटी  घरको छतमा र बार्दलीमा

हुम्लामा उत्पादन भएको स्याउलाई बजारमा बिक्री गर्न नपाउँदा कृषकले चाना र सुकुटी बनाएर घरको छतमा र बार्दलीमा सुकाउने गर्दछन् ।
तस्वीर : दाने बोहरा, हुम्ला रासस

प्रतिक्रिया दिनुहोस