म्याग्दीको पर्यटकीय स्थल मुसुङ डोले

शुक्रबार, १४ मंसिर २०७५, १३ : १६
म्याग्दीको पर्यटकीय स्थल मुसुङ डोले

म्याग्दीको बेनी नगरपालिक– ३ अबस्थित पर्यटकीय स्थल मुसुङ डोले । म्याग्दीका ३ दर्जन गाउँहरु र धौलागिरि,निलगिरि, गुर्जा, लगायतका ७ वटा हिमालहरु देख्न सकिन्छ ।
 तस्वीर : धु्रबसागर शर्मा,गलेश्वर(गण्डकी प्रदेश) म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस