निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुइै दर्जन व्यवसायीलाई दलहरुले चुनावी मैदानमा उतारेका छन् ।
निर्माण व्यवसायी महासंघको सुचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेको छन् । निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण ब्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ, महासंघका महासचिव रामशरण देउजाले भने, सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठको अनुमान छ ।, यो खबर आजको कान्तिपुरमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ कार्तिक २०७४, ०७ : ०९
लेखकबाट थप