कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका निर्मलाका बुवाआमासित बुधबार बिहान भेटघाट गर्दै नेपाली कांँग्रेसका युवा नेता गगन थापा ।
शेरबहादुर सिंह, कञ्चनपुर, रासस
प्रतिक्रिया दिनुहोस