छाप्रोभित्रबाट आगन्तुकलाई नियाल्दै राउटे बालबालिका । जंगलमा फिरन्ते जीवनयापन गर्ने राउटेहरु हाल सुर्खेतको लेकवेशी नगरपालिकाको ज्यामिरे जंगलमा बस्दै आएका छन् । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस
प्रतिक्रिया दिनुहोस