जनविश्वासको कष्ट

सोमबार, ०३ मंसिर २०७५, १६ : ३१
जनविश्वासको कष्ट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ लड्कु खोला र रोशी खोलाबीचमा रहेको लड्केश्वर गुफामा रहेको प्वालबाट सोमबार निस्केरने प्रयास गर्दै महिला । एउटा प्वालबाट प्रवेश गरेर अर्को प्वालबाट निस्केमा धर्मात्मा हुने र निस्कन नसके पापी हुने जनविश्वास छ ।
 तस्वीर : पेमा लामा, बनेपा, रासस

प्रतिक्रिया दिनुहोस