काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कुलमान हटाउने निर्णय गतल भएको उनले बताएका छन् ।
“कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो,” उनले लेखेका छन् । कुलमानलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको छ ।
सरकारमा रहेका दलका नेताहरूले नै विरोध गरिरहेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै
कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै
हेर्दाहेर्दैमा राखियो कुलमान र हितेन्द्र दुवैको रिट
कुलमान र हितेन्द्रको रिट न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा
कुलमानको रिट प्रधानन्यायाधीश राउतसहितको इजलासमा पेसी
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी