नेपाली फुटबल टोली एएफसी एसियन कप खेल्न मलेसिया

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०८१, १३ : ००
नेपाली फुटबल टोली एएफसी एसियन कप  खेल्न मलेसिया

 काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ ।

शुक्रबार सिंगालपुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस