काठमाडौं । राप्रपाका सांसद दीपकबहादुर सिंहले पूर्वराजाको आह्वानमा जनता सडकमा उत्रिएपछि गणतन्त्रवादी दलहरु आत्तिएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वतिर फर्किएकाहरु पनि अहिले आत्तिएर एकैठाउँमा आइपुगेको बताए। उनले भने, ‘तपाईंहरु धेरै आत्तिनुपर्दैन। यो देश तपाईं हामीले नै मिलेर बनाउने हो। यो देशमा गणतन्त्र ल्याएको पनि तपाईंहरुले नै हो, हामीले होइन। राजाले जनताको नासो जनतालाई नै दिएर बिदा भएको त्यो दिन तपाईंहरुले पनि राम्रोसँग देख्नुभएको थियो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र स्तम्भ अवलोकनका लागि सरकारले खुला गर्न नसके महानगरलाई जिम्मा दिनुपर्छ : सांसद सिंह
दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सभापति सिंहको निर्देशन
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह