तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
म्याग्दे गाउँपालिका-६ ओटाङदीस्थित कच्ची सडकमा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाका अनुसार ग १ त ५६८९ नम्बर ट्याक्टर सडकबाट तल खस्दा विकको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ
स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु