काठमाडौँ । पन्ध्र मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले सरकारको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन्।
उनले राजसंस्था पक्षधरको जनलहरको धक्काले मन्त्री गायब भएको हो कि भनेर कटाक्ष गरेकी हुन् । ‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको। तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ। जिम्मेवार बन्नुपर्यो,’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १२ : ५२
लेखकबाट थप