धनगढी । सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन बनेको विधेयक टेबुल भएको छ। बैठकमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले उक्त विधेयक प्रदेशसभा समक्ष टेबुल गर्न प्रस्ताव गरे ।
सो प्रस्तावलाई सभामुख भीम भण्डारीले प्रदेश सभामा टेबुल गरेका हुन्। आइतबार १ बजे पुनः प्रदेशसभाको बैठक बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै