धनगढी । शनिवार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान गरिएको छ। प्रदेशसभा पाँचौँ अधिवेशनको १६ औँ बैठक दिउँसो बस्न लागेको हो।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा उद्योग, वन सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक टेबुल गरिने छ।
अर्को बैठक आइतबार १ बजे बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन गर्न बनेको विधेयक टेबुल