काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा फागुन ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकको समिक्षा हुने नेताहरुले बताएका छन् ।
त्यस्तै केन्द्रीय समिति बैठकमा सदस्यहरुले विधान, संगठनलगायतका विषयमा उठेका प्रश्नहरुको व्यवस्थापन र पारित आन्दोलनका कार्ययोजनाअनुसार आन्दोलनको मोडालिटीबारे छलफल हुने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । एकीकृत समाजवादीले आन्दोलनमार्फत पार्टी निर्माण गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग