काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार स्याङ्जामा छन्। स्याङ्जाको काली गण्डकी गाउँपालिका–३ मा रहेको शाह वंशीय कुल मन्दिर आलमदेवीमा पूजा गर्न पूर्व राजा शाह सोमबार सदरमुकाम वालिङ पुगेका थिए। बहिनी र छोरीका साथ सोमबार साँझ वालिङ पुगेका शाह राति होटेल भेनसमा बसेका थिए।
बिहान उनी कुल मन्दिर आलमदेवीमा रुद्रीपुजनसहितका पूजा अर्चनाको कार्यक्रम सहभागी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा